Head Office

Bharatpur Metropolitan -23, Chitwan

Call Us

9855082008

हाम्रो बारेमा

साबिक जगतपुर र पार्वतीपुरको संगम स्थल कृष्णचोकको आसपासमा कुनै सहकारी रहेका थिएन्न । त्यस समयमा गाँउ घर मानिसहरुको बचत गर्ने बानिको विकास गर्न  करिव ३३ जना व्यक्तिहरु मिलि २०६६ सालमा श्री मिन बहादुर परीयारको अध्यक्षयतामा जनएकता बचत कोष गठन भयो । त्यस समयमा मासिक रु १०००। नियमित रुपमा महिनाको १५ गते जम्मा गर्ने र सो रकमलाई समुहका सदस्यहरु बिच ऋण लगानि गर्ने कार्यको थालनि भयो । यो हित कोष लाई सहकारीमा रुपान्तरण गर्न राम्रो हुने महशुस गर्दै २०६८ सालमा कृष्णचोकमा भेलाको आयोजना गरी जुझारु युवा एंव शौक्षिक व्यक्तित्व श्री तोयनाथ पौडेल ज्यूको नेतृत्वमा तदर्थ समिति गठन भै त्यस बेला समुहका ३३ जना र बाहिरका १२ जना व्यक्तिहरु मिलि ४५ जना बाट तत्कालिन डिभिजन सहकारी कार्यालय भरतपुरमा २०६९ आषाढ ११ गते विधिवत रुपमा सजिलो बचत तथा ऋण सहकारी संस्था लि. नामाकरण भै दर्ता भयो ।

OUR SERVICES

Saving

Savings is the amount of money left over after spending and other obligations are deducted from earnings. Savings represent money that is otherwise idle .....​

Loan

A loan is when money is given to another party in exchange for repayment of the loan principal amount plus interest. Lenders will consider .....

Digital banking

Digital Banking is the automation of traditional banking services. Digital banking enables a bank’s customers to access banking products and services via .....

NEWS AND ACTIVIES

Home

व्याजदर परिवर्तन सम्बन्धि सूचना ।

Home

व्याजदर परिवर्तन सम्बन्धि सूचना ।

व्याजदर परिवर्तन हुने मिति २०८२।०३।२१ ...
Home

अर्धबार्षिक समिक्षा कार्यक्रम समापन

संस्थाका संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार श्री तोयनाथ पौडेलज्य...
Home

व्याजदर परिवर्तन सम्बन्धि सूचना ।

व्याजदर परिवर्तन हुने मिति २०८१।१०।१६ ...

REMITTANCE SERVICE​

Drop Your Valuable Message Here


Our Lacation

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.