प्राकृतिक मौसम प्रतिकुलताका बाबुजुत सजिलाे साकोसको १३ औं बार्षिक साधारण सभा सप्पन्न भएको छ । तपाईं सम्पूर्ण शेयर सदस्य, प्रमुख अतिथि, विशेष अतिथि, अतिथि सबै संस्थाका सन्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार ,उपसमिति , कर्मचारी लगायत सबै सबैमा हार्दिक आभार व्यक्त गर्दछाै ।





