सजिलो साकोसद्वारा सेयर सदस्यलाई सहकारी शिक्षा तथा वित्तीय साक्षरता प्रदान
भरतपुर, चितवन। चितवनको भरतपुर-२३, कृष्णचोकमा मुख्य कार्यालय रहेको सजिलो बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्ना सेयर सदस्यहरूका लागि एकदिवसीय सहकारी शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको ...