सजिलो साकोसको निःशुल्क स्वास्थ्य शिविरमा २५२ जनाले लिए सेवा
चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २३, कृष्णचोक स्थित सजिलो बचत तथा ऋण सहकारी संस्था(साकोस) ले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । संस्थाको बाह्रौं स्थापना दिवसको अवसरमा साता व्यापी…
सजिलो साकोस कृष्णचोकको बाह्रौ वार्षिकोत्सव अन्तरगतका साताब्यापी कार्यक्रमहरु सार्बजनिक
भरतपुर, असार ४ भरतपुर २३ कृष्णचोकमा अवस्थित सजिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बाह्रौं स्थापना दिवसको अवसरमा सप्ताहब्यापी विविध कार्यक्रमहरु आयोजना गरेको छ । संस्थाको नव निर्मित कार्यलय भवनमा…
स्थापना दिवसका अवसरमा सजिलो साकोसद्वारा विविध समाजिक कृयाकलाप सञ्चालन
चितवन । भरतपुर महानगरपालिका–२३, कृष्णचोकमा रहेको सजिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १२ औं स्थापना दिवशको अवसरमा सप्ताहव्यापी विविध सामाजिक क्रियाकलापहरु शुरु गरेको छ । साकोसले दोस्रो दिन…
रचनात्मक कार्यक्रम गरी स्थापना दिवस मनाउंँदै सजिलो सहकारी
चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २३ स्थित कृष्णचोकमा रहेको सजिलो बचत तथा ऋण सहकारी संस्था (साकोस) ले आफ्नो स्थापना दिवस भव्य रुपमा मनाउने तयारी गरेको छ । साकोसको १२…
वित्तीय साक्षरता तालिम सम्पन्न ।
यहि मिति २०७६ साल पाैष ७ गते संस्थामा आवद्ध ११० जना सदस्यलाई वित्तीय साक्षरता तालिम प्रदा गरिएकाे छ । कार्यातक्रम संस्थाकाे अध्यक्षातामा सम्पन्न गरिएकाे थियाे । संस्था पु:न बाँकी सदस्यलाई…
शुभकानमा आदन प्रदान ।
शुभकानमा आदन प्रदान सम्बन्धमा । वितका वर्षहरुमा झै यस वर्ष पनि नव वर्ष २०७७ सालको पवन अवसरमा यहि मिति २०७७ बैशाख ५ गते भुकामना आदनप्रदान कार्याक्रम सञ्चालन हुने जानकारी गर्दछौ…
कार्यालय खुल्ला हुने बारे सूचना ।
कार्यालय खुल्ला हुने बारे सूचना । प्रत्येक हप्ताको आईतबार, बुधबार, शुक्रबार । विहान ११:०० बजे देखि १:०० बजे सम्म विगतका दिनहरुमा हप्तामा २ दिनमात्र सेवा प्रदा गर्दै आईरहेको थियाे ।